मानव अधिकार तथा शान्ति समाजकाे इतिहासमा पहिलाे महिला नेतृत्व तथा प्रत्येक कार्यसमितिमा ४०% महिला सहित सम्पन्न

Spread the love

मानव अधिकार मानव अधिकार तथा मानव अधिकार तथा शान्ति समाज नेपालले आफ्नो इतिहासमा शक्त महिला नेतृत्व तथा प्रत्येक कार्यसमितिमा ४०% महिला सहभागिता सहित बिकासको अधिकार अहरणीय अधिकार, जलवायु मानव अधिकार तथा मानव अधिकार तथा शान्ति समाज नेपालले आफ्नो इतिहासमा शक्त महिला नेतृत्व तथा प्रत्येक कार्यसमितिमा ४०% महिला सहभागिता सहित बिकासको अधिकार अहरणीय अधिकार, जलवायु अधिकार तथा शान्ति समाज नेपालले आफ्नो इतिहासमा शक्त महिला नेतृत्व तथा प्रत्येक कार्यसमितिमा ४०% महिला सहभागिता सहित बिकासको अधिकार अहरणीय अधिकार, जलवायु सम्बन्धि न्याय समेतका १३ वटा एजेण्डा समाज नेपालले आफ्नो इतिहासमा शक्त महिला नेतृत्व तथा प्रत्येक कार्यसमितिमा ४०% महिला सहभागिता सहित बिकासको अधिकार अहरणीय अधिकार, जलवायु सम्बन्धि न्याय समेतका १३ वटा एजेण्डा समेत पारित गर्दै रेनुका पौडेल सभापति, नया कार्यसमिति चयन गरी २७ औ परिसद बैठक मिति २०८१ माघ १७ गते चितवन र नवलपुर शाखाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । नया निर्वाचित कार्य समितिमा सभापति रेनुका पौडेल, ७० मत सहित निर्वाचित हुदा प्रत्यसी सभापतिका उमेदवारहरू कृश्ण बहादुर रावलको २८ मत र शुशिल कुमार बस्नेतले ३२ मत पाउनु भएको थियो । त्य्सैगरी बरिश्ठ उपसभापति पदका उमेदवार राजेन्द्र पौदेलले ७६ मतले बिजय प्राप्त गर्दा अर्का प्रत्यसी बरिश्ठ उपसभापतिका उमेदवार राम प्रसाद जोशीले ५४ मत पाउनुभएको थियो । उपसभापति पदका उमेदवार लक्ष्मी नारायण मिश्रले ७१ मतले बिजय हुदै गर्दा अर्का प्रत्यासी उपसभापति का उमेदवार श्याम सुन्दर पराजुलीको ५७ मत रहेकोथियो । निर्वाचन अधिकृत बरिश्ठ अधिबक्ता डिल्ली बहादुर कार्की र मतदानमा खटिनु भएका आतिथ्य शाखा चितवनका सभापति तथा मूल तयारी समितिका सम्योजक पूर्ण चन्द्र चापागाईका अनुसार निर्वचनमा खस्नु पर्ने मत अथवा प्रतिनिधि सङ्ख्या १४२ मध्ये जम्मा १३२ जनाले मतदान गर्नु भएकोमा सभापति पदको लागि भएको निर्वाचनको मत पत्रमा २ मत बदर भएको थियो भने बरिश्ठ उपसभापति पदको मतपत्रमा २ मत र उपसभापति पदको मतपत्रमा ३ मत बदर भएको कुरा सहितको जानकारी गराउनु भएको थियो ।
नया नेतृत्वको लागि परेको उमेदवारीमा निर्बिरोध निर्वाचित हुनुहुने उपसभापति (महिला) धना थापा, महासचिव प्रकाश शाही, सचिव कोशी प्रदेश सन्तोश रौनियार, सचिव मधेश प्रदेश प्रेम पटेल, सचिव बागमति प्रदेश दिवाकर पुडासैनी, सचिव गण्डकी प्रदेश तिर्थराज न्यौपाने, सचिव लुम्बिनी प्रदेश धनपति (डि पी) खनाल, सचिव कर्णाली प्रदेश डिल्ली प्रसाद जैसी, सचिव सुदुर पश्चिम प्रदेश भक्त बहादुर बिश्वकर्मा, सचिव आदिवासी जनजाति डोर बिक्रम श्रीस, सचिव महिला रेनुका डेवकोटा, सचिव दलित तुल्सीराम सुनार, सचिव मधेशी ज्योति बाल्मिकी, कोशाध्यक्ष चन्द्रमणी बन्जारा, सदस्य महिला सदस्यहरू उमा गौतम, शुशिला रिजाल, कौशल्या खनाल, निर्माया मिजार, सदस्य खुल्लातर्फ अरुण ग्यवाली, भानुभक्त रिमाल, निर्मला गौतम, सिताराम कोइराला, शम्भु राउत, र लालहरि पाण्डे निर्वाचित भएको जानकारी दिनुभयो ।
चितवन र नवलपुर शाखारू सम्युक्त रुपमा आतिथ्य शाखाको रुपमा रही २०८१ साल माघ १६ र १७ गते भएको कार्यक्रममा १६ गते चितवनको नारायणगढ पुल्चोकबाट शुरु भएको र्याली शहिदचोक हुदै फिर्ता भएर गैडाकोटको होटेल मान सरोवरमा समापन भैइ उद्घाटन शत्रमा परिणत हुदा ने का पूर्ब महामन्त्री डा शशाङ्क कोइराला प्रमुख अतिथि रहनु भएको थियो । मानव अधिकार तथा शान्ति समाजले स्थापना दिनदेखि नै बिभिन्न अभियानहरू गर्दै आएकोमा उस केन्द्री रास्ट्रीय बैठकको पूर्ब सन्ध्यामा चितवन र नवलपुरका बिभिन्न बिध्यालयमा बिकासको अधिकार अहरणीय अधिकार र जलवायु न्याय सम्बन्धमा कार्यक्रमहरू गरेको थियो भने त्यसै अवसरमा चितवनको भरतपुर – ११ मा रहेको नवजागृति सामूदीयीक वनमा बृक्षारोपण कार्यक्रम नारायणी सफाई लगायत सप्ताह ब्यापी कार्यक्रम समेत गरेर आफ्नो परिसद बैठक शुरु गरेको थियो । जसबाट मानव अधिकार तथा शान्ति समाजको इतिहासमा पहिलोपटक महिला सभापति रेनुका पौडेललाई नेतृत्व हस्तान्तरण गरी सम्पूर्ण नेपाल र नेपालीहरूलाई अब आउदा दिनहरूमा नेपाली महिला प्रख पदको नेतृत्व गर्न सक्छन नेपालको कानुन अनुसारको ३३% महिला सहभागिता मात्र होइन नेतृत्व सहित ४०% प्रतिशत महिलाले नेतित्व सम्हल सक्छन भन्ने कुरा यसै परिसद बैठबाट पारित गरी कार्यान्वयनमा गैइरहेको समेत जानाकारी दिनुभयो ।