संविधान दिवसको अवसरमा भरतपुरको चौविसकोठिमा दीप प्रज्वलन
२०८१ असोज ०३
मानवअधिकार तथा शान्ति समाज चितवन शाखाले संविधान दिवसको अवसरमा भरतपुरको चौविसकोठिमा दीप प्रज्वलन गरेको छ।शाखा सभापति शम्भु राउतके सभापतित्वमा भएको दीप प्रज्वलन कार्यक्रममा मानव अधिकार संजाल चितवनका संयोजक दिपक लामिछाने पुर्ब केन्द्रिय सचीव बाबु हरि आचार्य कोशाध्य्क्ष तारा पौडेल कार्यसमिति सदस्य सुपिर्या सापकोटाआजिवन सदस्य पुर्ण चन्द्र चापागाईं सदस्य ,सुशील राना राजेन्द्र प्रसाद वाग्ले झलक प्रसाद अधिकारी खेमराज अधिकारी श्रीराम सापकोटा बिस्वराज ढुंगाना जयन्ती प्रसाद उपाध्याय गौरी भक्त वाग्ले सुमि गौतम कृति चौधरी सुबर्ण कुमार रेग्मी भोजराज चापागाईं बलराम तिम्मल्सिना शोभखर भुसाल चिरञ्जीवी कंडेल लगायतको
उपस्थिति थियो भने कार्यक्रम संचालन शाखा सचिब जीवन के सिले गर्नु भएको थियो ।
