अर्किड स्कुलले सरसफाइ तथा वृक्षारोपण गरी वातावरण दिवस मनाउदै

Spread the love

सप्ताह ब्यापी वातावरण दिवस कार्यक्रम मनाउदै!
भरतपुर २२ !अर्किड स्कुल भरतपुर ले सप्ताहब्यापी वातावरण दिवस मनाउने क्रममा आज सम्पदा सरसफाइ एवम बृक्षरोपण कार्यक्रम सम्पन्न गर्यो!
अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख प्रतीक्षा श्रेष्ठको संयोजकत्व मा भएको आज्को कार्यक्रम चौथो कार्यक्रम रहेको उहाले जानकारी दिदै यश अघि वक्तृत्व कला , साइकल र्याली, र पोस्टर प्रदर्सनि सम्पन्न भै सकेको बताउनु भयो!
विद्यालय स्काउट समूह र आवासिय विद्यार्थि समूह को संयुक्त सहभागीतात्मक कार्यक्रम मा विद्यार्थी, शिक्षक लगायतले सम्पदा अंतरगत मालिका मन्दिर, दुर्गा मन्दिर, महाकालेश्वर र गणेशस्थान परिसर सरसफाइ गर्दै विद्यालय हाता भित्र केही बोट्बिरुवा रोपेका थिए ।