मानव वस्तिमा बाग पस्दा आक्रमण बड्दै सुरक्षाकाे चिन्ता
६:४० बजेको समायमा जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघ आई राप्ती नगरपालिका १ बस्ने बर्ष ६० को ठाकुर अधिकारीलाई आक्रमण गरी तिघ्रामा सामान्य घाऊ लागी घाईते भएकोमा भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको साथै सोही स्थान बस्ने दिला कुमारी तामाङको गोठमा बाधेको जर्सी गाईलाई समेत बाघले आक्रमण गरी सामान्य घाईते बनाएकोबाघ नियन्त्रणमा लिनको लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती सहितको टोली आई १०:३० बजेको समयमा बाघलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।
