बाटो दुबैतर्फ सुचारू
जिल्ला चितवन इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा पृथ्वीराजमार्ग स्थितमा सडक माथिबाट १०-२५ रूख सहितको सुख्खा पहिरो खसि, बाटो दुई तर्फी अवरोध भएकोमा पहिरो पन्छाई विहान ६:१५ बजेको समयबाट नारायणघाट- काठमाण्डौ जाने र आउने सवारी साधनहरुको आवागमन पुर्णरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारले बताउनु भयाे ।

