तेल प्रशोधन केन्द्रहरूलाई निशाना
भाेलाेदिमिर जेलेन्स्कि का अनुसार बाश्कोर्तोस्तान र यारोस्लाभ क्षेत्रमा रहेका केन्द्रहरूमा प्रहार गरिएको हो, जुन युद्ध क्षेत्रबाट सयौं किलोमिटर टाढा छन् ।
२१ साउन मस्काे युक्रेन ले रातारात गरेको आक्रमणमा रूसभित्र गहिराइमा रहेका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाएको छ।यसले दुवै पक्षबीच लामो दूरीका आक्रमण तीव्र हुँदै गएको संकेत दिएको छ।
