लेदो सहितको पहिरो आई बाटो अबरोध

Spread the love

६:४० बजेको समयमा जिल्ला चितवन भरतपुर मरतपुर महानगर पालिका.२९ मुग्लिन नारायणगढ सडक खण्डको सिमलताल भन्ने स्थानमा माथिबाट लेदो सहितको पहिरो झरी रुख समेत ढली दुबै तर्फ बाटो अबरोध भएको उक्त स्थानमा प्रहरी टोली खटी गई सडक बिभाग संग समन्वय गरी लोडर बोलाउने कार्य भई रहेको
बटो खुलन १:३० घण्टा लागन सक्ने जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारले बताउनु भयाे ।