सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ
आज सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ ३ लाख ५ हजार ८ सय कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८६० रुपैयाँ कायम भएको छ
