तीन सदस्य मन्त्रिपरिषद बिस्तार

Spread the love

कुलमान घिसिङ् उर्जा जलस्राेत तथा सि्ंचाई मन्त्रालय ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालय, रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अर्याल चर्चित कानुनविद् हुन् । उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए । यता अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका खनाल पूर्वअर्थसचिव हुन्। उनीहरुको शपथ भने भोलि हुनेछ ।