मृतकको सनाखत

Spread the love

खैरहनिमा भएकाे बस र माेटरसाईकल दुर्घटनामा माेटरसाईकल चालक जिल्ला सर्लाही ब्रमपुरी गा.पा.४ वस्ने वर्ष २३ को महेबुब रजा भनि मृतकको बुबा शेष अख्तर हुसेन (9815846941)
मोटर साईकल पछाडी सवार जिल्ला मोहोत्तरी गौशला न.पा.५ वस्ने वर्ष ३३ की अजिमा प्रबिन भनि मृतकको बुबा शेष अख्तर हुसेन (9815846941) ले सनाखत गरेको मृतक दुबै जना आफ्नै दिदी भाई रहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।