नारायणगढ मुग्लिङ्ग बाटाे खुल्यो

Spread the love

जिल्ल चितवन इच्छाकामना गाँउपालिका वडा नं. ०५ स्थित तुईनखोलामा गएको ठुलो पहिरोको कारण अवरुद्ध भएको सवारीसाधनहरुलाई राजमार्गका विभिन्न स्थानहरूमा रोकि पहिरो पन्छाउने कार्य गर्दै आएकोमा राती २२:४० बजेको समयमा उक्त अवरोध हटाइ सवारी आवगमन सुचारु भएको व्यवहोरा साथै उक्त स्थानमा छिट्फुट ढुङ्गा खस्ने क्रम जारी नै रहेको हुँदा रातको समयमा सावधानीका साथ यात्रा गरिदिनु हुन सरोकारवाला सम्पुर्णमा अवरोध हटाउन तथा ट्राफिक व्यवस्थापनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा जिल्ला प्रहरी कार्यलय चितवन ले जानाकारि दिनु भयाे ।