शान्तिपूर्ण प्रदर्शन गरि शान्ति समाज चितवन शाखा द्वारा अन्तर्राष्ट्रिय दिवस सम्पन्न

Spread the love

पूर्ण चन्द्र चापागाई १५ असाेज चितवन

अन्तर्राष्ट्रिय अहिंसा दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले शान्तिपूर्ण प्रदर्शन कार्यक्रम भरतपुरकाे चाैबिसकाेठिमा सम्पन्न गरेको छ । शान्ति समाज चितवन शाखाका सभापति श्री शम्भु राउतकाे अध्यक्षतामा सम्पन्न साे प्रदर्शन कार्यक्रममा शान्ति समाज चितवन शाखाका सल्लाहकार शिक्षाविद् श्री प्रकाश अधिकारीले शान्ति र अहिंसा काे बारेमा आफ्नोे धारणा ब्यक्त गर्नुभएको थियाे भने साे प्रदर्शन कार्यक्रममा शान्ति समाजका केन्द्रीय उप सभापति श्री राजेन्द्र पाैडेल , पुर्व शाखा सभापति श्री अनन्त ढुंगाना , शाखा सहसचिव श्री संसार चन्द्र न्याैपाने , काेषाध्यक्ष श्री तारा पाैडेल , कार्यसमिति सदस्य श्री सुशील राना , झलक प्रसाद अधिकारी , राजेन्द्र प्रसाद वाग्ले , सुप्रिया सापकोटा , तारा कुमारी परियार ,आजिवन सदस्य श्री पुर्णचन्द्र चापागाईं , सुमि गाैतम , ऋषिराम खनिया , विश्वराज ढुंगाना , माया पाेख्रेल , ज्ञानेन्द्र पाेख्रेल , रुविसा काेइराला , श्याम दुरा , दामोदर देवकोटा , सुवर्ण कुमार रेग्मी , लक्ष्मिकान्त आचार्य लगायतका अधिकारकर्मीहरुकाे उपस्थिति रहेकाे साे प्रदर्शन कार्यक्रमकाे सहजिकरण शाखा सचिव श्री जीवन केसीले गर्नुभएको थियोे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *