DLA(democratic lawyers association) प्रजातन्त्रवादी कानुन व्यवसायी संघले भरतपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न

Spread the love


मिति २०७९ भदौ ११ गते शनिबारका दिन नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन चितवनको आयोजनामा “भेटघाट तथा प्रशिक्षण” कार्यक्रम चितवन एकाइका अध्यक्ष अधिबक्ता श्री नन्दलाल महतोको अध्यक्षतामा चितवन वार एकाइको सभाहलमा प्रमुख अतिथि बरिस्ठ अधिबक्ता श्री जगन्नाथ पौडेलको उपस्थिति र प्रशिक्षक/सहजकर्ता बरिस्ठ अधिबक्ता श्री अदुनाथ खनाल र अधिबक्ता श्री बाबुराम अर्याल ज्यूको प्रशिक्षणमा सम्पन्न भएको कुरा डि एल ए सचिब श्रीराम सापकोटाले चिरफार खबर पत्रीकाका सम्बादाता अभिबक्ता श्री पूर्ण चन्द्र चापागाईंलाई बताउनुभयो । उक्त कार्यक्रममा डि एल ए बार चितवनका कानून ब्यबसायीहरूको उपस्तिथि रहेकोथियो ।