सचेतनामुलक कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनको (एक दिन, एक युनिट : एक कार्यक्रम ) मिति २०८२।०९।२३ गते जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरूमा लागु औषध न्युनिकरण, जाडोयाममा अपनाउनु पर्ने सुरक्षा, वाल श्रम, घरेलु हिंसा न्युनिकरण, ट्राफिक नियम, साईवर अपराध रोकथाम र लैङ्गिक हिसा रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे

जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।
