डाः राकेस साहकाे स्वास्थकर्मी टाेलि द्वारा स्वास्थ सामाग्री वितरण

Spread the love

नयाँ बानेस्वर काठमान्डाैमा सिटामाेलकाे अभावलाई मध्यनजर गर्दै डा .राकेस साहकाे स्वास्थ कर्मि टिम द्वारा सिटामाेल र स्वास्थ चेकअप गर्नुकाे साथै फ्रि माक्स तथा सेनिटाइजर बितरण गर्नु भएकाे थियाे। पैदल यात्रिलाई स्वास्थ सम्बन्धि जनचेतना जगाउनुकाे साथै हाल फैलिरहेकाे काेरना भाईरस तथा त्यसबाट जाेगिनसाबुन पानिले हात धाेईरहने र सेनिटाईजर प्रयाेग गरिरहने र सामाजिक दुरि कायम गरिरहे काेरना भाईरसबाट वच्न सकिने जानाकारि दिनु भएकाे थियाे।