राजनीति

निर्वाचनका लागि ‘आयोगको नेतृत्व, हामी सबैको दायित्व’ : आयुक्त डा. तुलाधर

निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगको नेतृत्व र हामी सबैको दायित्व

Read More

निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ : आयोग

संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम

Read More

नेपाल सरकारको मन्त्रीले निर्वाचन प्रचारमा हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाउने

संवत् २०७९ साल मंसिर ४ गते सम्पन्‍न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

Read More

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियोलाई ५० हजार पुरस्कार घोषणा

शर्तहरू ः ज्ञ. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ ।द्द. भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ

Read More

चुनावप्रती अधिकाम्श जनतामा निराशा युवामा उत्साह जगाउन हर सम्भव प्रयास

त्यति मात्र कहाँ हो र? अर्काथरिले भन्दैछन देशलाई यस्तो बिकराल अबस्थामा ल्याएको त बुढा तथा भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूबाट

Read More

लौरोलाई स्वतन्त्र उम्मेदवारको चिन्ह भनी प्रचारप्रसार गर्ने उम्मेदवारहरूलाई स्पष्टीकरण

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न

Read More

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको बैठक तथा चुनावी कार्यविभाजन

मिति २०७९ आश्विन २६ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको बैठक सभापति श्री राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त

Read More

भक्तपुर क्षेत्र नम्बर २ बाट घण्टी लिएर साजन विश्वकर्माले गरे मनोनयन दर्ता

भक्तपुर, २३ असोज :  घण्टी चुनाव चिन्ह लिएर भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा साजन विश्वकर्माको मनोनयन दर्ता

Read More

डा. शशांक काेईराला बाट निर्वाचन सम्पर्क कार्यलय उद्घाटन

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति द्वारा आयोजित २०७९ मंसिर ४ गते हूने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन मा

Read More

उमेद्वारि मनाेनयन दर्ता पछि जनता लाई सम्बाेधन गर्नु हुँदै राज्यमन्त्रि उमेश श्रेष्ठ

चितवन भरतपुर क्षेत्र नं २ बाट संघिय सभासदकाे उमेद्वारि मनाेनयन गर्नु हुँदै प्रधानमन्त्रि मन्त्रि परिषद कार्यालयका राज्य मन्त्रि उमेश श्रेष्ठले

Read More