, आज दर खाने दिन

Spread the love

तीज र दर खान दिन महिलाहरूको लागि विशेष अवसर मानिन्छ । जहाँ उनीहरू सुख दुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एक आपसमा आत्मीयता साटासाट गरेर सामाजिक भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन्। शाब्दिक रूपमा दर भनेको दरो वा बलियोभन्ने बुझिन्छ। भोलि पूजा आर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिन को राति दरिलो खाना खाएर सुत्ने चलन थियो। यही यही चलनलाई दरखाने दिन भनिएको हो ।तीज र दरखानी दिन महिलाहरूको लागि विशेष सुख दुःख बाँड्न सक्छन् । एक आपसमा आत्मीयता साटासाट गरेर सामाजिक मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् । यही चलनलाई दर खाने दिन भनिएको हो।