कालिगण्डकी बचत तथा ऋण सहकारी सँस्थाकाे ४ दिने अवलाेकन भ्रमण सम्पन्न

Spread the love

कालिगण्डकी बचत तथा ऋण सहकारी सँस्थाकाे अवलाेकन भ्रमण सम्पन्न । सँस्थाका सचिव निर्मलराज पाैडेलकाे अध्यक्षतमा काेषाध्यक्ष कृष्ण ढकाल सदस्य आनन्द पराजुली, निबर्मातमान सदस्य मायाँ देवकाेटा ,रन्जु खड्का, निबर्तमान सदस्य, दिगन्तराज पन्त लेखा सयाेजक ईस्वरि आचार्य, ब्यावस्थापक दिपेश ढकाल ,

मानव अधिकार तथा शान्ती समाज चितवन शाखा सभापति अधिवक्ता पूर्ण चन्द्र चापागाई , रमानिधि पन्त सहित ५३ जनाकाे टिलमले अवलेकन भ्रमण सकि कालिगन्डकि सहकारि फिर्ता भएकाे भ्रमण टाेलिकाे सयाेजक निर्मलराज पाैडेलले बताउनु भयाे ।

सहकारिकाे भ्रमणले सहकारि सहकारि बिचकाे आत्मियता वचन सदुपयाेग लगानि प्रवर्धन ऋण असुलि प्रकृया जाेखिम बहन गर्ने तरिका एक आपसमा साटासट भएकाे कार्यलय ब्यावस्थापक दिपेश ढकालले बताउनु भयाे ।

सँस्थाकाे सदस्यहरूकाे जनचेतना, सदस्यता अभिबृद्दि, सदस्य/सदस्यकाे आपसमा सद्भाव कायमकाे लागि उल्लेखनीय भ्रमण ४ दिन राखिएकाे समुहकाे सचिव निर्मलराज पाैडेलले बताउनु भयाे ।

पहिलाे दिनमा पाेखरामा रहेको जय मनकामना सहकारि सहकारीबीचमा एक आपसमा बित्तिय काराेवार एक आपसमा आदान प्रदान सम्पन्न गरी पर्वत जिल्लाको बन्जिजमकाे पुल,

केवलकार , गुप्तेस्वर महादेवकाे ८००मिटर लामाे गुफा अध्ययन गरी पर्वतको बेन्जु हाेटमा बास बसी बागलुङ काे सिवाईसि सहकारि सँगकाे सदस्यता समन्धि

आदान प्रदान बिना धिताे ऋण लगानि लागानिमा जाेखिम बढि र मालपाेत कार्यलयले

ऋण असुलिमा सम्पति राेक्का राख्न जादा नमान्ने दुख हैरानि दिने गरेकाे लगानिमा जाेखिम रहेकाे बताउनु भयाे सहकारी सम्बन्धि बित्तिय काराेवारकाे आदान प्रदानकाे छलफल

गरि जाेमसाेम कागबेनि पृत्रि सराद गरि मुत्तिनाथकाे दर्शन गरी

बाग्लुङ्ग पंन्चकाेट ,पाेखराकाे पुङ्दिकाेट अवलाेकन गरि समापन गरिएकाे कालिगण्डकी सहकारीका सचिव निर्मलराज पाैडेलले बताउनु भयाे ।