न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

Spread the love


यस नेपाल प्रहरी श्रीमती संघद्वारा जिल्ला महोत्तरी मनरासिस्वा नगरपालिका वडा नं. ०९ .स्थित मुहसहरी बस्तीका

अल्पसंख्यक तथा विपन्न समुदायका ९६(छयानब्बे) घर परिवारलाई थान २ (दुई) का दरले १९२ (एक सय ब्यान्ब्बे) थान न्यानो कपडा (कम्लब) वितरण सम्पन्न ।


नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यता तथा मनरासिस्वा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डे अध्यक्षतामा सम्पन्न

भएको उक्त कार्यक्रमा मनरासिस्वा नगरपालिकाका नगर उप-प्रमुख श्रीमती शकुन्तला देवी यस नेपाल प्रहरी श्रीमती संघका सचिव (प्रशासन) तथा मधेश प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती बरुणा बडाल थपलियाज्य सह-सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्माज्यू

, मधेश प्रदेश कार्यालय जनकपुरधाम धनुषाका प्रहरी उपरीक्षक भेषराज रिजालज्यू तथा अन्य प्रहरी कर्मचारीहरु, स्थानीय

जनप्रतिनिधि, संचारकर्मी, भद्रभालादमी समेतको उपस्थिति रहेको थियो ।