प्रवक्ताको जिम्मेवारी सहसचिव सुरेश न्यौपाने

Spread the love

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुरेश न्यौपानेलाई दिइएको छ । आयोगले न्यौपानेलाई बुधवारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी तोकेको हो ।आयोगले प्रवक्तासँग सम्पर्कका लागि टेलिफोन तथा मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ। टेलिफोन नम्बर ०१–५२६२२३० र मोबाइल नम्बर ९८५१२३३२८१ मार्फत प्रवक्तासँग सम्पर्क गर्न सकिने छ ।