बिहीवार सुनको मूल्य फेरि बढ्याे

Spread the love

साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो ।कारोबारको अघिल्लो दिन प्रतितोला २५२१०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १००० रुपैयाँले बढेर २५३१०० रुपैयाँमा कारोबार भईरहेको छ ।यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला ३८०५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।