सूचनाको आधारमा अख्तियारले लेखा अधिकृतलाई पक्राउ

Spread the love

आयोगको सूचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गएको सूचनाको आधारमा अख्तियारले उनलाई पक्राउ लेखा अधिकृत ढुन्दाडिराज दाहाललाई एक लाख २० हजार ८५० रूपैया सहित नियन्त्रणमा लिएको हो ।

विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस/रिसवत बापतको रकम लिई निजको कार्यकक्ष भित्र लुकाई राखेको भन्ने सूचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।