के कारवाहि हाेला त?

Spread the love

युवराज सफलले बुधबार मेयर शाह र संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे। पौडेलले दुवै जनाविरुद्ध राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको प्रहरीले बताएकाे छ। साेही जाहेरीलाई गत भदौ २३ र २४ गतेको जेनजी युवाकाे आन्दाेलनका क्रममा घटेकाे घटन सम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी भएकाे प्रहरीले बताएकाे हाे।

त्यस्तै, मंगलबार नेकपा एमालेनिकट विद्यर्थी संगठन अनेरास्ववियुले पनि मेयर बालेन र संस्थापक गुरूङविरूद्ध जाहेरी दिएको थियो। त्यसलाई पनि आयोगमै पठाउने तयारी भएकाे प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।