काष्टमन्डपमा लागलागि

Spread the love

बिहान करिब ३ बजेदेखि सुरु भएको आगलागीले तीनवटा घर र एक मन्दिरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीसमेत परिचालन भई आगो निभाउने कार्य भइरहेको छ ।

आगो कपडाको गोदामबाट सुरु भएको अनुमान गरिएको छ ।