चितवनमा जेन जि आन्दोलनको क्रममा गाेलि लागि ४९ जना घाईते भएका छन । घाईते संख्याअझै हुन सक्ने सम्भावना रहेको छ ।घाइतेहरुको चितवन भरतपुर हस्पिटल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजमा उपचार हुदै । September 9, 2025 chirfarkhabar Spread the love