२१२ किलो ८६० ग्राम गाजा बरामद

Spread the love

जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ३ च्यानडाडाँ स्थित भित्रि जंगलको बाटोमा गाँजा ल्याउँदै छ भन्ने सूचना प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरी टोलीलाई गांजा बोकी आँउदै गरेको ७/८ जना मानिसले देख्नासाथ सोही स्थानमै गांजाको भारी फाली जंगल तर्फ भागेको हुंदा उक्त लागु औषध गांजालाई तौल गर्दा २१२ किलो ८६० ग्राम रहेकोले रितपुर्वक बरामद गरी फरार रहेका व्यक्तीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।