समुदाय साझेदारी कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनको (एक दिन ,एक युनिट : एक कार्यक्रम २८ गते जिल्ला प्रहरी कार्यालय चितवन मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीलेचितवन जिललाभर बिभिन्न स्थानहरूमा लैङगिक तथा वालयौन दुर्व्यवहार न्यूनिकरण, जातिय छुवाछुत तथा भेदभाव न्यूनिकरण, चोरी डकैती न्यूनिकरण र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे जिल्ला प्रहरी कार्यलयकाे सुचना अधिकारिले बताउनु भयाे ।
