मङ्सिरका लागि १६ बैंकले घटाए ब्याजदर
नयाँ महिनाका लागि प्रकाशित ब्याजदर तालिका अनुसार बैंकले ब्याजदर घटाएका छन्। त्यस्तै एक वर्षे व्यक्तिगत मुद्दती खातामा अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एक वर्ष १२ वटा बैंकले ब्याजदर घटाएका छन्। संस्थागत खाताको व्यापार त ३% भन्दा कम समेत कायम गरिएको छ । कृषि विकास बैंकले ब्याजदरलाई स्थिर राखिएको छ । संस्थागत मुद्धाती खातामा खाताका लागि क्रमश ३%, ४.२६% र २.५% ब्याज दिने जनाएको छ। सिटिजन बैंकले मङ्सिर महिनाका लागि सबै प्रकारका खाताहरूको ब्याजदर स्थिर राखेको छ। सोही अनुसार बैंकले मंसिर ३.५% र ४% र ३% ब्याज दिनेछ। ग्लोबल आइमी बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खातामा ब्याजदरलाई क्रमश ०५ र 0.७५% बिन्दु घटाएको छ। यस अनुसार ब्याज कायम गरिएको छ हिमालय बैंक यसपटक बचत खाताको ब्याजदरमा ०.५% प्रतिशत बिन्दुले घटाएको छ ।भने व्यक्तिगत र सँस्थागत मुद्दती खाताको ब्याजदरलाई यथावत राखेको छ। अब बैंकले व्यक्तिगत मुद्दती खातामा र संस्थागत मुद्दती खातामा क्रमश ३.५% ४.७५% र ३.७५% ब्याजदर कायम गरिएको छ। कुमारी बैंकले सबै प्रकारका स्थिति निक्षेप को ब्याज दर स्थिर राखेकाे छ। कार्तिक महिनाको लागि बैंकले बजेट ३१% र ३.२५% ब्याजदरलाई निरन्तर राखेको छ। लक्ष्मी सनराज बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने माछुपुछ्रेले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ ।व्यक्तिगत र संस्थागत मुद्दति खातामा ब्याजदर क्रमश १- ५० र १ प्रतिशत ५ प्रतिशत ब्याज दिनेछ। नबिल बैंकले साधारण बचत खाता बैंकको मुद्दती निक्षेप खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत बिन्दुले घटाएको छ । मङ्सिर महिना बैंकले बचत व्यक्तिगत मुद्दती खाता, संस्थागत मुद्दती खाता क्रमश ३% ५% र ३.५% ब्याज कायम गरेको छ। नेपाल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेप खाताको ब्याजदरलाई स्थिर राखेको छ। संस्थागत मुद्दती खाताको ब्याजदर ०.११% बिन्दुले घटाएको छ। यस अनुसार मङ्सिर महिनामा बैंकले बचत व्यक्तिगत मुद्दती संस्थागत मुद्दती खातालाई क्रमश ३.१% र ३.११% ब्याजदर कायम गरेको नेपाल इन्भेस्टमेन्ट बैंक ले यसपटक ब्याजदरलाई यथावत राखेको छ। व्यक्तिगत संस्थागत मुद्दती खाताको ब्याजदरलाई क्रमश ०. ५०% र 0.२५ प्रतिशत बिन्दुले घटाएको छ यस अनुसार मङ्सिर महिना बैंकले ४% ब्याज कायम गरिएको छ। नेपाल एसबिआइ बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत व्यक्तिगत मुद्दती संस्थागत खाताको लागि क्रमश ३.२% ५.१% र ४.१% ब्याजदर कायम गरिएको छ । एनआइसी एसिया बैंक ले बचत खाता ब्याजदरमा ०. १७% बिन्दुले घटाउँदा व्यक्तिगत , संस्था गत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ। अब बैंकले बचत ब्याजको मुद्दती संस्थागत मुद्दती खाताका लागि क्रमश ३.१% ४.१५ प्रतिशत र ३% ब्याज कायम गरेको छ । एन एम बि बैंकले यसपटक सबै प्रकार खाताको ब्याजदर घटाएको छ। ०.२% व्यक्तिगत र संस्थागत मुद्दती खातामा १.५० प्रतिशत बिन्दु का दरले घटाएको छ । यस अनुसार मङ्सिर महिनाको बैंकको बचत व्यक्तिगत संस्थागत मुद्दति खातामा क्रमश ३%, ४% र ३% ब्याज काम गरेको छ। प्रभु बैंकले यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन संस्थागत मुद्दती खाताका लागि ३ प्रतिशत ५. १०% र ३.१०% कायम गरेको छ । प्राइम कमर्सियल बैंकले ब्याज दर यथावत राखेको छ। व्यक्तिगत, मुद्दती खाता संस्थागत मुद्दति खाताको लागि क्रमश ३% र ५.७५% र ४% ब्याजदर कायम गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.५०% बिन्दुले घटाउँदा अन्य निक्षेप ब्याज यथावत राखेको छ । अब उक्त बैंकको ब्याजदर बचत मुद्दती संस्थागत मुद्दती खाताको लागि क्रमश ३% ४% र ४ प्रतिशत कायम गरिएको छ । सानीमा बैंकले ब्याजदरलाई स्थिर राखेको छ। व्यक्तिगत मुद्दती खाता संस्थागत मुद्दती खाताको लागि क्रमश ३.४%, ५. ४०% ४.३०% ब्याजदर कायम गरिएको छ। सिद्धार्थ बैंकले सबै प्रकारको ब्याजदरलाई यसपटक स्थिर राखेको छ। अब बैंकले खाताका लागि क्रमश ३ प्रतिशत र ३.७५% ब्याजदर कायम गरिएको स्टाडर्टड चाडर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत राख्दाको ब्याजदरलाई क्रमश ०.२५ प्रतिशत बिन्दुले घटाएको छ। मंसिर महिनाको बचत बैंक मुद्दती संस्थागत मुद्दती खाताका लागि क्रमश ३ प्रतिशत ४.२५% र ३.५०% ब्याज कायम गरिएको बताएकाे छ ।