निरीक्षण तथा अनुगमन
जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख गौतम मिश्र इलाका प्रहरी कार्यालय भण्डारा, प्रहरी चौकी चैनपुर, प्रहरी चौकी पञ्चकन्या, प्रहरी चौकी जुटपानी, प्रहरी चौकी खोलेसिमल, प्रहरी बिट पदमपुर, अस्थायी प्रहरी चौकी भोजाड, अस्थायी प्रहरी चौकी पिठुवा, अस्थायी प्रहरी पोष्ट अमृतपानी र अस्थायी प्रहरी पोष्ट लोथर चितवनको निरीक्षण तथा अनुगमन गर्नुभई प्रहरी काम कारवाहिमा देखिएका त्रुटिहरु औंल्याई सुधारका लागी उपाय सहितको मार्गदर्शन गर्नुभई प्रहरी ईकाईहरुमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारी हरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु हुँदै चाेरि तस्करि , झै झगडा, जुवा तास, लागू पदाार्थ, चाेरि डकैति, नियन्त्रण गर्नु प्रहरिकाे कर्तब्य भएकाेले कसैकाे दवाब भाक धम्किमा नलागि नागरिकलाई भयरहित बनाउन लाग्न सबैमा निर्देशन दिनु भएकाे जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।