नेपाली कांग्रेस साहित्य कला तथा संस्कृति विभागमा १० जना मनोनित

Spread the love

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ संशोधन सहितको धारा २५( ९ )बमोजिम देउवा ले नेपाली कांग्रेसको केन्द्रीय सदस्य विद्यादेवी तिमल्सेना प्रमुख रहेकाे विभागमा १० जना सदस्य मनोनित गरेका हुन्।मनाेनित हुनेहरूमा यज्ञराज उपाध्याय ,राजेन्द्र खत्री, रविन्द्र खड्का, रमेश कोइराला, चन्द्र शर्मा ,सरोज भण्डारी, रिसदेव घिमिरे ,सरोज भण्डारी, रिस देव घिमिरे, शान्ति सदा, देश देशु सुहाङ ,र गणेश हमाल रहेका छन् ।