सिनियर प्रहरी अधिकृत आवास समुद्घाटन सम्पन्न

Spread the love

नेपाल प्रहरीमा रहेको भौतिक पूर्वाधारहरुको कमिलाई क्रमश पुरा गर्दै लैजाने नेपाल प्रहरी प्रधान कार्यालयको निति अनुरुप जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा नवनिर्मीत सिनियर प्रहरी अधिकृत आवास गृहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य ज्युबाट एक कार्यक्रमका विच समुद्घाटन गर्नुभएको, रु. १,४९,०७,३२४।– (एक करोड उनन्पचास लाख सात हजार तीन सय चौबिस) लागत अनुमान गरिएको उक्त भवन १,०७,२१,९४७/२१ (एक करोड सात लाख एक्काईस हजार नौ सय सच्चालिस रुपैया एक्काईस पैसा) मा सम्पन्न गर्ने गरी बालाजी निर्माण सेवा भरतपुर संग ठेक्का सम्झौता भई निर्माण सम्पन्न भएको, कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख, उधोग वाणिज्य र उधोग संघ लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थीयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *