नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्र तथा सूचनाको आधारमा चितवन प्रदेश नम्बर २ का सभापति श्री रोशन शाही ठकुरीद्वारा एक सूचना प्रकाशित

Spread the love

नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्र तथा सूचनाको आधारमा चितवन प्रदेश नम्बर नम्बर २ का सभापति श्री रोशन शाही ठकुरीद्वारा एक सूचना प्रकाशित गरि आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको च. न. ३७ र बाग्मती प्रदेश कार्यसमितिको च. नअ. ७८ बाट प्राप्त परिपत्र अनुसार चितवन जिल्ला प्रदेश क्षेत्र नम्बर २(ख) अन्तर्गत प्रत्यक्ष तथा समानुपातिक तर्फको प्रदेश सभा सदस्य पदको लागि इच्छुक ब्यक्तिहरूले नेपाली काङ्ग्रेस पार्टीको बिधानको धारा ३०, धारा ३३(२) तथा धारा ६९ बमोजिम योग्यता पुगेका ब्यक्तिहरूले मिति २०७९ भदौ १२ र १३ गते दिउँसो ०३:०० बजेसम्म नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० को पार्टी कार्यालय हाकिमचोकमा दर्ता गराउन जानकारी सहितको सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *