ने क पा एमाले विकास प्रेमि नेता जे एन थपलियाकाे दाबेदारि चितवन क्षेत्र नं १
चितवन क्षेत्र न १ को विकास र सम्बृद्विको प्रमुख मुद्धाहरु तथा आवस्यक योजना :
१ उत्तरी भेगबाट चितवनको दक्षिण तर्फा बग्ने नदीहरु चितवनको जीवन रेखाहरू हुन् l यो हाम्रो विकस्ज्को असिमित आवस्र्हरु पनि हुन् तर नदीको उचित तथ्बन्धको अभाबले अहिले पनि येहाको उर्बर जमिनको कटान र बादी खेतमा पस्ने समस्याको कारण वर्षेनी येहाका बस्तीहरु र कृषक हरु पिडित छन l यसका निमित्त केहि कामहरु नभएका होइनन तर यो पूर्ण छैन l यहा रहेको लोथर, पम्फा, लदरी , कयर, बुढी राप्ती च्यातेर नदीको एकिकृत व्यवस्थापन को लागि बिसेष गुरुयोजना बने नदि किनारको दुवै तर्फको जमिन व्यवस्थापन, ग्रीन बेल्ट सहितको बैकल्पिक सडक र प्रयटन पुर्बधर्को विकासको लागि संग्घिय सरकारबाट बहुबर्षीय बजेट विनियोजन गर्ने आहिलेको मुख्य कार्यभार हो l
२ चितवन भएर बग्ने सङ ठुला सबै नदि र जलाधारहरुको समुचित सदुपयोक गरि यस क्षेत्रका सम्पूर्ण किसानहरुको खेतमा बार्है मासे सिंचाई गर्न सकिने गरि सिंचाई प्रणाली विकास गरिनु पर्छ l
३ पछिल्लो समय कृषि भुमि मा भइरहेको खण्डिकरणलाई रोकेर एकिकृत भुमि व्यवथापन गरि सामुहिक खेति प्रणालीबाट किसानहरुलाई लाभ हुनेगरी उत्पादन बधाई चितवन अन्नको भण्डार हो भन्ने कुरालाई पुस्टि गरिनुपर्दछ l
४ स्वदेशमा रहेका तथा विदेशबाट फर्किएका युवाहरुलाई व्यावासाहिक कृषि, आधुनिक प्रविधि र उध्यमसिलाता संग जोडेर व्यावासाहेमा उत्प्रेरित गरि सरकारी तहबाट आर्थिक तथा प्रविदिक सहयोक दिई कृषि र उध्यमसिलाता व्यापक युवा रोजगारीक अवसरहरु सिर्जना गर्ने योजना बनाउनु पर्दछ l
चितवनका उत्तरी क्षेत्रको प्रवत शृंखला उपलब्द जडिबुटी, जुन्गले र जलाधार को सम्रक्षेण नभएका चितवनको भविष्य जोखिमको पर्ने छ तसार्थ यस क्षेत्रको “प्रवतीय जलाधार सम्रक्षेण कार्यक्रम लागु गर्ने केंद्रिये योजना ल्याउनु पर्दछ l