को हुन ती जसले ओलि पक्षमा रहेर देउवालाइ भोट दिएका थिए

Spread the love

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानीएका ८ सांसदहरुले पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिएका छन् ।

ओलीको पक्षमा रहेका पुर्ब मन्त्री प्रेम आले , किसान श्रेष्ठ , धनबहादुर बूढा , विनादेवी बूढाथोकी , समिमा हुसेन , हिरा केसी , पार्वती विसुंखे लगायतले देउवाको पक्षमा मतदान गरेका छन् ।

माधव नेपाल समूहमा रहेका नेता नेपाल , मेटमणि चौधरी , विरोध खतिवडा लगायतले पनि देउवाको पक्षमा मत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *