उद्यमसिलता तालिमकाे उद्घाटन सम्पन्न

Spread the love

चितवन घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र त्रिपुरेस्वर काठमान्डाैआयाेजक, सहयाेगि सिपमुलक तालिम केन्द्र भरतपुर ११ सहआयाेजक तथा जिल्ला सहकारि संघ सहआयाेजक रहेकाे उद्यमसिलता सम्बन्धि ७ दिने तालिम आज उद्घाटन भयाे । कार्यक्रमका प्रमुख अतिथि लघु घरेलु कार्यलय काठमान्डाै मेकानिकल ईन्जिनियर लक्ष्मि श्रेस्ठ, विशिष्ट अतिथि जिल्ला सहकारि संघ चितवनका निबर्तमान अध्यक्ष तथा वर्तमान सहकारि वाग्मति प्रदेस काेषाध्यक्ष टिकाराम भट्टराई ,अतिथिमा भरतपुर महानगर पालिका ११ का वडा सचिव आेम प्रकाश न्याैपाने ,जिल्ला घरेलुबाट अम्बिका रिजाल ,सफल भवस्य प्रा लि का अध्यक्ष देवराज थपलिया रहनु भएकाे थियाे उत्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लक्ष्मि श्रेस्ठ ज्यु ले उघाेग गर्न र उघाेग गरिरहेका व्यवसायीहरुलाई याे तालिम महत्त्वपुर्ण रहेकाे बताउनु भयाे । विशिस्ट अतिथि टिकाराम भट्टराई ज्यु बाट उद्यमसिलता तालिम कार्यक्रमकाे प्रशंसा गर्नु भयाे ।भरतपुर महानगर ११ का सचिव आेम प्रकाश न्याैपानेले उद्यमसिलता कार्यक्रम सबै व्यवसायीहरुलाइ आवास्यक रहेकाे बताउनु भयाे । उत्त कार्यक्रममा ३० जना प्रशिक्षार्थी सहभागी रहनु भएकाे थियाे ।उक्त कार्यक्रम सहयाेगि सीप मुलक केन्द्र प्रमुख काे सभापतित्त्वमा सम्पन्न भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *