“आज नेपाल बिध्यार्थि संघकाे स्थापना दिवस”-कल्पना पाैडेल

Spread the love

“राष्ट्रियता,लाेकतन्त्र ,समाजवाद एवम् विद्यार्थी एकता हाम्रा आदर्श हुन्।” २०२७ साल बैशाख ६ गतेका दिन नेपाल विद्यार्थी संघकाे स्थापना भएकाे ऐतिहासिक दिन ,आज हामिले ५३ औं स्थापना दिवस मनाइरहँदा गाेलाकार भित्र कलम र मशाल अङ्कित रक्तरन्जित झण्डा का साथ सबै ले ” जय नेपाल, जय नेविसंघ ” शब्द गुञ्जाउनु आफैमा देशभक्ति पुर्ण शब्द शब्द मा राष्टृयता झल्किन्छ स्थापना कालदेखि अाजसम्म नेपालकाे हरेक राजनीतिक कालखण्डमा शैक्षिक उपलब्धि काे हिस्सा बनी , बिभेद , अत्यचार महग्गि र भ्रष्टाचार को बिरुद्द मा बुलन्द आवाज उठाउदै आयको जगजाहेर नै छ , यो मुलुक परिबर्तन गर्न को लागियाेगदान दिने सम्पुर्ण अग्रजहरु प्रति उच्च सम्मान गर्दै विभिन्न कालखण्डमा सहादत प्राप्त गर्नुहुने प्रातस्मरणीय शहिदहरु राम, लक्ष्मण, लिला, ठगी, कामेश्वर, कुशेश्वर, सागर सिहं,राजन गिरि लगायत अन्य ज्ञात- अज्ञात महान शहिदहरु प्रती हार्दिक श्रद्दासुमन ब्यक्त गर्दछु। सबै भन्दा शक्तिशाली मुल , पाटिको मेरुदण्ड नर्सरि नौ बर्ष सम्म जिल्ला अधिबेशन हुन नसक्नु नेतृत्व बिहिन हुनु दुखद र लज्जास्पद महसुस भयको छ , बिधि र बिधान अनुरुप छिटो भन्दा छिटो अधिबेशन होस नया नेतृत्व को कामना गर्दै सम्पुर्ण लोकतन्त्रवादी युबा बिधार्थि तरुण महिला ,शुबच्छुक सस्था सम्पुर्ण मा नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिबसको अबसरमा सम्पुर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

जय नेपाल!जय नेविसंघ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *