” शान्ति नायक गिरिजा प्रसाद काेईरालाकाे १२ औं स्मृति दिवस सम्पन्न”

Spread the love

गिरिजा प्रसाद फाउन्डेसन केन्दिय कार्यलयले शान्ति नायक गिरिजा प्रसाद काेईरालाकाे १२ औं स्मृति माईतिघर मन्डलामा उहाँकाे तस्विरमा माल्यपण गरि उहाँकाे सम्झनामा मैनबत्ति बाली मनाईयाे । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ्गले गिरिजा प्रसाद काेईराला शान्तिका नायक हन् उहाँकाे कदम लाई बिर्सन नसकिने बताउनु भयाे । गिरिजा प्रसाद काेईरालाई सम्झदै सबै ले गिरिजा प्रसाद सबै नेपालिका शान्तिका महानायक भएकाे ईतिहासले बिर्सन नसकिने बताउनु भयाे गिरिजा प्रसाद काेईरालाकाे तस्बिरमा माल्यर्पण गर्दै उहाकाे सम्झनामा माईतिघर मन्डलामा मैन बत्ति बालि सबै वक्ताले उहाँकाे याेगदानकाे कदर गर्नु भएकाे थियाे । कार्यक्रम गिरिजा प्रसाद फाउन्डेसका अध्यक्ष राम प्रसाद अधिकारिकाे अध्यक्षतामा सम्पन्न भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *