नेपाली काँग्रेस चितवन जिल्ला कार्यसमिति पद हस्तान्तरण कार्यक्रम सम्पन्न ।
नेपाली काँग्रेस चितवनकाे निर्वाचन कार्यक्रम सम्पन्न पछि जिल्ला कार्य समिति पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपालि काँग्रेस केन्द्रीय महामन्त्रि गगन कुमार थापाले टाेल टाेलमा काँग्रेस बलियाे हुन आवास्यक छ भन्नू भयाे। वडा कार्यसमिति ,क्षेत्रियप्रतिनिधि, क्षेत्रिय समिति, नगर समिति, प्रदेस समिति, जिल्ला समिति, शक्तिशाली हुन आवास्यक रहेकाे बताउनु भयाे ।केन्द्रले थप उर्जा मात्र प्रदान गर्ने हाे , अब स्थानिय चुनाव आएकाेले सबै मिलि भाेट माग्नुकाे बिकल्प नभएकाे बताउनु भयाे ।
नेपाली काग्रेस जनताकाे सेवा गर्ने पाटि भएकाे हुदा सबैलाई बुझाउन कार्यकर्तालाई अनुराेध गर्नु भयाे । चितवनकाे काँग्रेस एक ढिक्का भएकाे सन्देश प्रदेश वाणिज्य तथा आपुर्ति मन्त्री मिलन बाबू श्रेस्ठलेबताउनु भयाे ।चितवनकाे काँग्रेस एक ढिक्का हाेस् भनि मैले सभापति उमेद्वारि बिना सर्त फिर्ता लिई सभापतिमा राजेस्वर खनाल लाई सर्बसम्बत निर्वाचित गराएकाे बताउनुभयो केन्द्रीय सदस्य टेक प्रसाद गुरूङ्गले चितवन जिल्ला काे समस्या केन्द्रले सुन्नु पर्ने बताउनु भयाे । कहिले हसिया हताैडा कहिले हलाे चिन्हमा भाेट हाल्नु पर्ने बाध्यताकाे अन्त्य गराउनु पर्ने गुनासाे राख्नु भयाे । जिल्ला सभापतिमा निर्वाचित राजेस्वर खनालले सबैलाई मिलाई लैजाने बताउनु याे । मेराे कार्यकालमा कसैकाे गुनासाे नआउने र काँग्रेस एक ढिक्का बनाउन लाग्ने बताउनु भयाे ।