शान्तिका लागि प्रदर्शन
इजरायल र इरान बीच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्ति
का लागि थप खतरा पैदा भएको तर पनि वार्ताद्वार समाधान गर्न नसकिने कुनै बिशय छैनन । विश्व शान्तिका लागि युद्ध निषेध शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको मानवअधिकार तथा शान्ति समाजले तत्काल यो युद्ध अन्त्य गर्न आयोजित प्रदर्शन गरेको छ भने उक्त प्रदर्शनबाट बिश्वका सबै रास्ट्रले बिश्व शान्तिको मार्गमा उचित भूमिका निर्वाह गर्नु पर्दछ होइनभने बिश्वका सबै नागरिकलाई प्रत्यक्ष प्रत्यक्ष वा परोक्ष रुपमा त्यसको असर पुन जान्छ भन्दि गरेको उक्त
प्रदर्सनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति राजेन्द्र पौडेल केन्द्रिय सदस्य शम्भु राउत मानव अधिकार संजालका अध्यक्ष दिपक लामिछाने अधिवक्ता नीलकन्ठ अधिकारि सहसचिव रुविसा कोईराला कार्यसमिति सदस्य जानकि क्षेत्रि कृति चौधरि विश्व राज ढुंगाना लक्ष्मि सुवेदि अधिकारकर्मि झलक प्रसाद अधिकारि प्रेम प्रसाद अर्याल लगायतको उपस्थिति थियो भने शाखा सभापति पुर्ण चन्द्र चापागाईको सभापत्तित्वमा सम्पन्न कार्यकर्म सचिव जयन्ति प्रसाद उपाध्यायले संचालन गर्नु भयोको थियो