प्रजातान्त्रिक कानून व्यवसायी अध्यक्षमा श्रीराम दवाडि निर्वाचित
चितवन जिल्ला वार एशोसिएसन अन्तर्गतको प्रजातान्त्रिक कानून व्यवसायी समूह (डि.एल.ए.) को निवर्तमान हुदै गर्नुभएका अध्यक्ष अधिबक्ता श्री नन्दलाल महतोको टिमाको दुइ बर्शे कार्यकाल सकिए पछि अधिबेशन प्रकृया शुरु गरी
मिति २०८१ फागुन १० गतेबाट प्रकृया अगाडि बढाई औपचारिक रुपमा शुरु भएको अधिवेशनले १० गते नै उमेदवारी मनोनयन दर्ता गरी निर्वाचन प्रकृया अगाडि बढाएको थियो । मनोनयनसँगै निर्वाचन समितिले निकालेको निर्वाचन तालिका अनुसार फागुन १६ गते राखिएको निर्वाचन अन्तर्गत उमेदवारी मनोनयन प्रकृया अध्यक्ष पदका आकांक्षी अधिवक्ताउद्दव बहादुर लोहनी, अधिवक्ता कपिलमणी पौडेल र अधिवक्ता श्रीराम दवाडीको मनोनयन दाखिला भएकोमा अधिवक्ता कपिलमणी पौडेलले आफ्नो उमेदवारी फिर्ता गरी निर्वाचनलाई निर्बिरोध प्रकृयामा सहजिकरणतर्फ लैजानु भएको थियो । ९१ जना सदय रहेको डि एल ए चितवनको यसै फागुन १६ गते बिहान ०८ बजेबाट शुरु भएको निर्वाचनमा परेको जम्मा मत मध्ये विजयी हुनु हुने अध्यक्षका उमेदरवार अधिवक्ता श्रीराम दवाडीको ३५ मत आएको थियो भने उपविजेताको रुपमा रहनु भएका अध्यक्ष पदका अर्का प्रत्यासी उमेदवारले २९ मत प्राप्त गर्नु भएको कुरा निर्वाचन समितिका संयोजक अधिवक्ता श्री निलकण्ठ ढुङगानाले बताउनु भयो । निर्वाचन समितिमा निर्वाचन अधिकृतको रुपमा अधिवक्ता धर्म वाग्ले र अधिवक्ता राजेन्द्र सिलवाल रहनु भएको थियो ।
अध्यक्षको पद बाहेकका सबै पदहरु उपाध्यक्षमा श्री बलराम पौडेल, सचिव श्रीराम सापकोटा, कोषाध्यक्ष श्री शेखरनाथ पोखरेल, सदस्यहरुमा श्री मदन थापा, गोमा न्यौपाने, पूर्ण चन्द्र चापागाई निर्विरोध निर्वाचित भएको कुरा पनि निर्वाचन समितिका संयोजक अधिवक्ता श्री निलकण्ठ ढुङगानाले बताउनु भयो । निवर्तमान हुदै गर्नुभएका डि एल ए अध्यक्ष को समूहले भर्खरै मात्र भएको चितवन जिल्ला वारको निर्वाचनमा फुलमाया रानाभाटको अध्यक्षता मा डि एल ए को राम्रो र सफल सहभागिता सहितको नेतृत्व ल्याई छोडेको छ भने आगामी कार्यकालका लागि भएको अधिबेशनअधिबेशन/निर्वाचित कार्य समितिले अघिल्लो कार्यसमितिको भन्दा राम्रो काम गरेर देखाउनेछ भन्नेमा डि एल ए समूहले बिश्वास लिएको छ । डि एल ए समूहले नेपाली काङ्ग्रेसका सबैजसो निर्वाचन गराउदै आएको छ भने नेपाली काङ्ग्रेस चितवनका लागि आवश्यक पर्ने कानुनी सल्लाह सुझाव समेत प्रदान गर्दै आएको छ ।गर्नुभएका अध्यक्ष अधिबक्ता श्री नन्दलाल महतोको टिमाको दुइ बर्शे कार्यकाल सकिए पछि अधिबेशन प्रकृया शुरु गरी
मिति २०८१ फागुन १० गतेबाट प्रकृया अगाडि बढाई औपचारिक रुपमा शुरु भएको अधिवेशनले १० गते नै उमेदवारी मनोनयन दर्ता गरी निर्वाचन प्रकृया अगाडि बढाएको थियो । मनोनयनसँगै निर्वाचन समितिले निकालेको निर्वाचन तालिका अनुसार फागुन १६ गते राखिएको निर्वाचन अन्तर्गत उमेदवारी मनोनयन प्रकृया अध्यक्ष पदका आकांक्षी अधिवक्ता उद्दव लोहनी, अधिवक्ता कपिलमणी पौडेल र अधिवक्ता श्रीराम दवाडीको मनोनयन दाखिला भएकोमा अधिवक्ता कपिलमणी पौडेलले आफ्नो उमेदवारी फिर्ता गरी निर्वाचनलाई निर्बिरोध प्रकृयामा सहजिकरणतर्फ लैजानु भएको थियो । ९१ जना सदय रहेको डि एल ए चितवनको यसै फागुन १६ गते बिहान ०८ बजेबाट शुरु भएको निर्वाचनमा परेको जम्मा मत मध्ये विजयी हुनु हुने अध्यक्षका उमेदरवार अधिवक्ता श्रीराम दवाडीको ३५ मत आएको थियो भने उपविजेताको रुपमा रहनु भएका अध्यक्ष पदका अर्का प्रत्यासी उमेदवारले २९ मत प्राप्त गर्नु भएको कुरा निर्वाचन समितिका संयोजक अधिवक्ता श्री निलकण्ठ ढुङगानाले बताउनु भयो । निर्वाचन समितिमा निर्वाचन अधिकृतको रुपमा अधिवक्ता धर्म वाग्ले र अधिवक्ता राजेन्द्र सिलवाल रहनु भएको थियो ।
अध्यक्षको पद बाहेकका सबै पदहरु उपाध्यक्षमा श्री बलराम पौडेल, सचिव श्रीराम सापकोटा, कोषाध्यक्ष श्री शेखरनाथ पोखरेल, सदस्यहरुमा श्री मदन थापा, गोमा न्यौपाने, पूर्ण चन्द्र चापागाई निर्विरोध निर्वाचित भएको कुरा पनि निर्वाचन समितिका संयोजक अधिवक्ता श्री निलकण्ठ ढुङगानाले बताउनु भयो । निवर्तमान हुदै गर्नुभएका डि एल ए अध्यक्ष को समूहले भर्खरै मात्र भएको चितवन जिल्ला वारको निर्वाचनमा फुलमाया रानाभाटको अध्यक्षता मा डि एल ए को राम्रो र सफल सहभागिता सहितको नेतृत्व ल्याई छोडेको छ भने आगामी कार्यकालका लागि भएको निर्वाचित कार्य समितिले अघिल्लो कार्यसमितिको भन्दा राम्रो काम गरेर देखाउने छ भन्नेमा डि एल ए समूहले बिश्वास लिएको छ । डि एल ए समूहले नेपाली काङ्ग्रेसका सबैजसो निर्वाचन गराउदै आएको छ भने नेपाली काङ्ग्रेस चितवनका लागि आवश्यक पर्ने कानुनी सल्लाह सुझाव समेत प्रदान गर्दै आएको छ ।