डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

Spread the love


नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा को आयोजना र भरतपुर वडा न ५ को सहयोगमा भरतपुर ५ अन्तर्गत गठित टोल बिकास सस्थाका अध्यक्ष एबम प्रतिनिधि हरुको सहभातामा “डिजिटल साक्षरता” कार्यक्रम सम्पन्न भएको छ !
यस कार्यक्रममा उपशाखा का सभापति श्री शिव प्रसाद सापकोटा को सभापतित्व तथा भरतपुर ५ का वडा अध्यक्ष श्री युद्व प्रसाद श्रेष्ठज्यु को प्रमुख अतिथि रहेकाे थियो भने नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका सभापति श्री हरि प्रसाद पौडेल ,जिल्ला कोषाध्यक्ष श्री बिजय राज खनाल वडा सदस्य श्री बिशालबाबु तिमल्सेना, चन्द्रमणी भुषाल बिशिस्ट अतिथी रहनु भएको थियो ।
कार्यक्रममा टोल बिकास सस्थाका अध्यक्ष एबम प्रतिनिधि गरि ६० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमा भरतपुर माहानगरपालिकाका कानुनी सल्लाहकार श्री श्रीराम सापकोटा प्रमुख प्रशिक्षक रहनु भएको थियो भने कार्यसमिति सदस्य एबम कार्यक्रम सयोजक श्री शालिकराम सापकोटाले सहजीकरण गर्नु भएको थियो । यसैगरी सस्थाका उपसभापति श्री कुमारी पराजुलीले शब्दद्वारा स्वागत गर्नु भएको थियो भने उपसचिव श्री कृष्ण राज सुबेदिले सात सिद्धान्त बाचन गर्नु भएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाका सचिब श्री नेत्र नारायण आचार्यले सचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *