क्षयराेग निवारण संस्थाकाे साधारण सभा तथा अधिवेसन हुदै

Spread the love

नेेेपाल क्षयराेग निवारण सँस्थाकाे ४३ औं साधरण सभा माघ १९ गते शनिबार हुने क्षयराेग निवारण सँस्थाका अध्यक्ष दामाेदर न्याैपानेले बताउनु भयाे । सबै सदस्यलाई साधरण सभाकाे जानाकारि पठाई सकिएकाे र नपाएकाे भए यसै न्युज मार्फत जानाकारि लिई साधारण सभा र अधिवेसनमा भाग लिन हुन सबैलाइ अपिल गर्नु भएकाे छ । सबै सदस्यलाई एकीकृत गर्न सबैलाई सुचना दिने र सँस्थाकाे गतिबिधिमा भाग लिन मिल्ने गरि म्यासेज ग्रुप बनाएइएको बताउनु भयाे। सँस्थाकाे सबै सदस्य सुचनाकाे समान हकदार भइ सबैलाई पबित्र सँस्था क्षयराेग निवारण सँस्थालाई तन मन धन दिई सामाजिक कार्यमा लाग्न अनुराेध गर्नु भयाे ।