नविन प्रविधि कृषि सहकारी संस्था चौथो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

Spread the love

नवीन प्रविधि कृषि सहकारी संस्था लिमिटेड भरतपुर १४ को चौथो साधारण सभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष श्री दिपेन्द्र बास्तोलाको अध्यक्ष एवं भरतपुर महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष राजेन्द्र साखीको प्रमुख अतिथ्यमा सम्पन्न भएको साधारण ले २०८०/०८१ को वार्षिक लेखा प्रतिवेदन अब २०८० /२०८१ को वार्षिक प्रतिवेदन तथा आगामी आव २०८१ /२०८२ को कार्ययोजना अनुमानित बजेट विवरण उपर छलफल गर्दै पारित गरेको थियो। उपाध्यक्ष वसन्तराज पौडेलले सहकारी संस्थाको पृष्ठभूमिको जानकारी सहित स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सञ्चालन सहकारी संस्थाको सचिव जीवन केसीले गर्नुभएको सभामुख जेष्ठ सदस्य महिला पुरुष एकएक जना, शेयर सदस्यको छोराछोरीलाई एसी २०८० सबैभन्दा धेरै उत्कृष्ट ल्याउने र संस्थागत विद्यालय सामुदायिक विद्यालय छात्र /छात्रा उत्कृष्ट उद्यमी महिला पुरुष एकै जना असल ऋण एकजना उत्कृष्ट नियमित दैनिक बचत गर्ने एकजनालाई सम्मान पुरस्कार मायाको चिनो प्रदान गरिएको थियो चौथो वार्षिक साधारण सभाबाट आगामी कार्यकालको लागि निर्वाचन गरिएको थियो। अझसम्म ओम प्रकाश पौडेल उपाध्यक्षमा बसन्तराज पौडेल सचिवमा जीवन केसी कोषाध्यक्षमा भीष्म केसी सहसचिवमा पार्वती न्यौपाने सदस्य गोविन्दराज शर्मा शिवकुमारी देउजा विष्णुमाया न्यौपाने शिवहरी पण्डित बिदुर केसी संगीता बानिया लेखा समिति संयोजक नरेन्द्र आचार्य पार्वती भुजेल उषा उषा मिश्र रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *