“नेपाली काँग्रेस चितवनकाे मतदान फाल्गुन २० शुक्रबार हुदै “
चितवन नेपाली काँग्रेस चितवन जिल्लाकाे निर्वाचन फाल्गुन २० गते हुन लागेको निर्वाचन अधिकृतले बताउनु भयाे। मतदाता नामावलि उमेद्वारकाे दरखास्त नामावलि माथि छानबिन र अन्तिम नामावलि प्रकासन भैसकेकाे सहायक निर्वाचन अधिकृत पुर्णप्रसाद चापागाई बताउनु हुन्छ । मतदान नारायणि कला मन्दिर नारायणगढमा शुक्रबार ९ बजे देखि शुरू हुने र मतदान गर्न आउदा मतदाता परिचय पत्र अनिवार्य लिएर आउन अनुराेध गर्नु भयाे । यस वर्ष निर्वाचन खारिएका नेताहरूकाे विच प्रतिश्पर्धा हुदैछ । मतदाताकाे मन जित्न अलग अलग ठाँउमा कार्यक्रममा बाेल्दै आफु नेपाली काँग्रेसकाे सभापति भएमा चितवन जिल्ला्ला शिक्षा, राेजगारि, बाटाेकाे विकास , सरकारि कार्यालयमा भएकाे अनियमिता बन्द गर्ने पहिलाे प्रथमिकता रहेकाे बताउनु भयाे। शिक्षा राेजगारि ,स्वास्थ , कृषि क्रान्ति ढिला सुस्ति अनमियता बन्द गर्ने प्रतिबद्दता जनाउनु भयाे । सभापतिमा ५ जनाकाे उमेद्वारी परेकाे छ। उत्तम जाेशि ,मिलन बाबू श्रेस्ठ , प्रा डा सुर्यकान्त घिमिरे , राजेस्वर खनाल ,कैलास काैईरालाकाे उमेद्वारि परेकाे साहायक निर्वाचनअधिकृत पुर्ण प्रसाद चापाईले बताउनु भयाे उहाँले सभापति सहित सबै पदकाे भाेलि नै निर्वाचन हुने बताउनु भयाे ।
निर्वाचन कार्यलय बाट प्राप्त नामावलि












