माडी नगरपालिकामा ११ सदस्यीय नगर कमिटी
पूर्ण चन्द्र चापागाई
बर्षायाम र कामको चापाचाप र भारी वर्षाका बीचमा पनि मानवीय सेवामा समर्पित हुने सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद ग्यपन गर्दै चितवनको माडीमा ब्लड डोनर्स सोसाइटीले आफ्नो शाखा बिस्तार गर्दै नया शाखा गठन गरेको छ भने आजै ब्लड डोनेशनको भब्य कार्यक्रम पनि गरेको छ ।साथै नवगठित कमिटीको अध्यक्षमा निर्वाचित नारायण आचार्य सहितको टिमलाई हार्दिक बधाई अनि रचनात्मक कार्यकालको शुभकामना।
२०८१/०३/१८
ब्लड डोनर्स सोसाइटी नेपाल ,चितवन जिल्ला शाखा अन्तर्गत माडी नगरपालिकामा ११ सदस्यीय नगर कमिटी यस प्रकार रहेको छ ।
अध्यक्ष- डोलनाथ आचार्य
उपाध्यक्ष -नवीन बस्याल
सचीव – श्रीजा थापा
सहसचिव -विजय चपाई
कोशाध्यक्ष -हरि रानाभाट
सह-कोशाध्यक्ष -राकेश चौधरी
सदस्यहरु -फिरल महतो
-भरत ढकाल
-भारती न्यौपाने
-रिता भट्टराई
-पुनम सुनार केन्द्रीय जिल्ला गर्दै क्षेत्र र पालिकाहरूमा पनि ब्लड डोनेसन सोसाइटीले आफ्ना समितिहरूको बिस्तार गर्दै गएको बताउनु भयाे। माडी, चितवन । माडीको बसन्तपुरमा सञ्चालित रक्तदान कार्यक्रममा २१ महिला सहित कुल ८६ जनाले रक्तदान गरेका छन् ।
ब्लड डोनर्स सोसाईटी नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६५ पुरुष र २१ महिलाले रक्तदान गरेका हुन । जसमध्ये १६ जना नयाँ रक्तदाता रहेका थिए ।
ब्लड डोनर्स सोसाईटीका केंद्रीय अध्यक्ष अर्जुन अधिकारीले माडीका रेडक्रस अभियान्ता एबं सर्वाधिक मध्येका रक्तदाता भागिरथ बस्याललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।