महासंघको सदस्यता विवाद टुङ्गाएर मात्रै निर्वाचन गर्न आग्रह

Spread the love

पूर्ण चन्द्र चापागाई

प्रेस युनियन चितवनका सभापतिद्वारा प्रकाशित बिग्यप्तिमा भनिएको छ कि साथीहरु जय । नेपाल प्रेस युनियन आन्दोलनमा छ । केन्द्रीय समितिले पत्रकार महासंघको सदस्यता विवाद टुङ्गाएर मात्रै निर्वाचन गर्न आग्रह गरेको छ । चितवनमा सदस्यता विवाद नभएपनि अन्य जिल्लाको हकमा समस्या देखिएको छ । यसको दबाबको लागि देशब्यापी आन्दोलनको कार्यक्रम अनुसार चितवनमा पनि आज मिति २०८१ साल असार १७ गते ११ बजेदेखी १ बजेसम्म पत्रकार महासंघ चितवनको कार्यालयमा धर्ना दिने कार्यक्रम छ । सबै साथीहरुलाई धर्नामा सहभागी हुन आग्रह गर्दछु । यसै सूचनाको आधारमा चितवन जिल्लाका प्र्स युनियनका पूर्ब अध्यक्ष ज्यूहरू, पूर्ब पदाधिकारीहरू बर्तमान कर्यसमितिका सभापति लगायत पदाधिकारीहरिइ कार्यसमिति सदस्यहरू लगायत साधारण सदस्यहरू समेतको सहभागितामा पत्रकार महासङ्घको मुख्य गेटमा धर्ना कार्यक्रम चलिरहेको सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *