गणतन्त्रमा असललाई जिम्मेवारी खराबलाई दण्ड
१५ जेठ २०८१
१७ औं गणतन्त्र दिवसका अवसरमा ‘लोकतान्त्रिक गणतन्त्र :असललाई जिम्मेवारी ,खराबलाई दण्ड ‘नारा सहित भरतपुरकाे चाैबिसकाेठिमा आज साझ ७ बजे दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो।
साे दिप प्रज्वलन कार्यक्रममा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत , शान्ति समाजका निवर्तमान केन्द्रीय सचिव बाबुहरी आचार्य मानवअधिकार संजालका संयाेजक दिपक लामिछाने , शान्ति समाज चितवन शाखाकी उप सभापति भवानी अधिकारी , सचिव जीवन के सी सदस्यहरु सुशील राना , सुप्रिया सापकोटा , राजेन्द्र प्रसाद वाग्ले , आजिवन सदस्य पुर्णचन्द्र चापागाईं , मिठु गौतम , दुर्गा प्रसाद गैरे , सुमि गाैतम , कृति चाैधरी , रुविसा काेईराला , लक्ष्मी सुवेदी , विश्वराज ढुंगाना , केशवराज काफ्ले , शाेभाखर भुषाल , महेश्वर देवकोटा , अनिल मिश्र , इश्वरी न्याैपाने लगायतका अधिकारकर्मिहरुकाे उपस्थिति रहेको थियो ।