मानवअधिकार तथा शान्ति समाज चितवन शाखा द्वारा विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा कार्यक्रम सम्पन्न
भरतपुर,२१ बैशाख
विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा मानवअधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपुरकाे चाैबिसकाेठिमा आज बिहान ८ बजेबाट ८:३० बजेसम्म आधा घण्टा ” युद्धको चपेटामा पत्रकारहरु युद्ध अन्त्य गर ,पत्रकारको सुरक्षा गर ” मर्यादित एवं ब्यवसायिक पत्रकारिता : केन्द्रविन्दुमा श्रमजीवी पत्रकारको सुरक्षा “लेखिएको ब्यानर सहित प्रदर्शन गरेकाे छ ।
साे प्रदर्शन कार्यक्रममा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत ,शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पाैडेल ,निवर्तमान केन्द्रीय सदस्य श्याम सुन्दर पराजुली , शान्ति समाज चितवन शाखाका सचिव जीवन के सी , काेषाध्यक्ष तारा पाैडेल , सदस्यहरु सुप्रिया सापकोटा , राजेन्द्र प्रसाद वाग्ले , झलक प्रसाद अधिकारी , आजिवन सदस्य पुर्णचन्द्र चापागाईं , कृति चाैधरी , रुविसा काेईराला ,लक्ष्मी सुवेदी , केशवराज काफ्ले ,शाेभाखर भुषाल , महेश्वर देवकोटा ,चन्द्र सापकोटा ,बलराम तिमिल्सिना लगायतका अधिकारकर्मिहरुकाे उपस्थिति रहेको थियो ।