नव जागृति सामूदायीक वन उपभोक्ता समुहकाे ११ औ अधिबेशन

Spread the love

पूर्ण चन्द्र चापागाई

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल प्रमुख आतिथ्यमा श्री नव जागृति सामूदायीक वन उपभोक्ता समूहले २४ औ साधारणसभा र ११ औ अधिबेशनको उद्घाटन गरी भब्य रुपमा हुदै मेयर दाहालले उक्त अवसरमा बोल्दै चितवनका सामूदायीक वनहरूमा यो नवजागृति सामूदायीक वन एक उदाहरणको रुपमा रहेको बताउनु भएको थियो । हालको कार्यसमिति र यसको नेतृत्व एक जुझारु तथा परिणाममूखि काम गर्ने खालको र सहमतिमा आएको टिम भएकोले आगामी कार्यसमिति समेत सहमतिमै आउन सके हरेक किसिमका समस्याहरूको समाधान पनि सहमतिकै आधारमा खोज्न सकिनेथियो भन्नुभएकोथियो । उक्त अवसरमा बिशिस्ठ अथिति जिल्ला वन कार्यालयका वन अधिकृत बिर बहादुर कार्की, भरतपुर ११ का वडाध्यक्ष कमल बहादुर मल्ल समेतले शुभकामना मनतब्य राख्नुभएको थियो भने समूहका सचिव श्री बिश्णु कुमारी शर्मा सापकोटाले उद्घोशण तथा सचिवको प्रगति प्रतिबेदन सुनाउनुभएकोथियो । कोशाश्यक्ष श्री इश्वरी आचार्यले आर्थिक प्रदिबेदन पेश गर्नुभएको थियो । उपाध्यक्ष नारायण बहादुर के सीले स्वागत मनतब्य गर्नुभएको उक्त कार्यक्रममा निर्वाचन समितिको तर्फबाट सम्योजक अधिबक्ता गोपिलाल देवकोटाले निर्वाचन र यसको कार्यतालिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । अन्त्यमा समूहका अध्य्क्ष देवकुमार गुरुङ्गले ३ बर्शे कार्यकालमा भए गरेका काममा सहयोगी भूमिका खेल्ने सम्पूर्णामा धन्यवाद ग्यापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *