नेपाल राष्ट्रिय भुतपुर्व सैनि संघ भरतपुर ११ काे साधारण सभा सम्पन्न

Spread the love

नेपाल राष्ट्रिय भुतपुर्व सैनि संघ भरतपुर ११ काे साधारण सभा सव्य र भव्य रूपमा सम्पन्न भयाे । साे कार्यक्रममा प्रमुख अतिथि भुतपुर्व सैनिक समन्वय कर्ता नया सवुज गण भरतपुर व्यारेकका सेनानी श्री प्रेम गिरी हुनु हुन्थ्याे उक्त कार्यक्रममा भु पु सैनिक जुनसुकै अवस्थामा पनि उपस्थित हुन सक्ने जगेडा शक्ति भएकाे र याे उपस्थितिले अत्यान्त प्रभावित रहेकाे तथा जहिले पनि भु पु सैनिका लगि सहयाेग गर्न तत्पर रहेकाे व्यहाेरा समेत वताउनु भएकाे थियाे यसै गरि विशेष अतिथी नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ चितवनका सभापति टंकराज सापकाेटा ले भु पु सैनिकका निम्ति दाता तथा सिटि स्क्यान एम आर ई तथा अन्य उपचारमा निजि अस्पतालहरूमा छुटकाे व्यावस्था मिलाएकाे जानकारि दिनु भयाे साथै महिला संघका अध्यक्ष शारदा ढकालले महिलामा आएकाे चतना आफ्नाे लागि मात्र नभई राष्ट्रकै निम्ति उपभाेग गरिनु पर्नेमा जाेड दिनु भयाे । आर्थिक प्रतिवेदन वलराम रानाभाटले पेस गर्नु भएकाे र महिला ईकाई सभापति महेश्वरि राईले समेत वाेल्नु भएकाे थियाे । साे कार्यक्रममा दन्दका क्रममा विरगति प्रप्त सैनिकका तीन जना परिवारलाई प्रशंसा पत्र तथा उक्त समयमा घाईते भई फरक सारिरिक अवस्था भएका १ र जेष्ठ अभिभावक १ समेत ५ जनालाई दाेसल्ला अेाढाई सम्मान समेत गरिएकाे र २०८१ काे क्यालेन्डर विमाेचन समेत गरिएकाे थियाे । उक्त कार्यक्रम सचिव नरेन्द्र वि सि ले सन्चालन गर्नु भएकाे थियाे भने सभापतित्व ईकाई सभापति शिवजी रानाभाटले गर्नु भएकाे भु पु सैनिक संघ चितवनले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *